शनिबार, असार २१, २०८२

काठमाडौंमा भुकम्पको धक्का महसुस

नेपालखोज २०७७ भदौ ३१ गते ५:३५

काठमाडौं । बुधबार बिहान करिब ५ बजे १९ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प सिन्धुपाल्चोककाे राम्चे क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको बुझिएको छ । करिब ६ रेक्टरस्केलकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ ।

एकाबिहानै भुकम्पकाे धक्का महसुस भएपछि मानिसहरू हाेहल्ला गर्दै सडकतिर निस्किएका थिए ।

प्रतिक्रिया