आइतबार, असार २२, २०८२

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

नेपालखोज २०७७ भदौ ३१ गते ९:४३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो।

अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको जनाइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया