सुनको मुल्य प्रतितोला ९ सयले घट्यो
नेपालखोज
२०७७ असोज १ गते १२:४०
काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेकोे छ । बुधबार ९७ हजार ५ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
आज भने छापावाला सुनको प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यावसायी संघले बताएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा विक्रि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया