कैलालीकाे सडकमा छाडा छाेडिएका चौपाया
नेपालखोज
२०७७ असोज ८ गते ११:२०
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको मुख्य सडकमा छोडिएका छाडा चौपाया । छाडा चौपायाको व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम बढेको छ ।

सम्बन्धित

प्रतिक्रिया