सोमबार, वैशाख ८, २०८२

नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७

नेपालखोज २०७७ असोज १० गते २०:२१

काठमाडौं । नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७ पुगेको छ । यसमध्ये ५३९ जना निको भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालययका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६५६ रहेको छ । हालसम्म कोरोनाका कारण दुई सैनिकको ज्यान गएको छ ।

प्रतिक्रिया