कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु

नेपालखोज २०७७ असोज १७ गते १६:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका आइसोलेसनमा उपचाररत थप ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

 

प्रतिक्रिया