जुम्लामा किसानलाई धान भित्र्याउन चटारो

नेपालखोज २०७७ असोज १८ गते १३:३५

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान मार्सी धान झारदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कम भएको कृषक बताउँछन् ।

 

प्रतिक्रिया