पहिरोले वालिङकाे विद्यालय भवनमा पुर्याएको क्षति
नेपालखोज
२०७७ असोज १८ गते १४:२१
स्याङ्जा । स्याङ्जाको वालिङ–१४, हु्ल्काङमा रहेको जनकल्याण आधारभूत विद्यालय भवनमा पहिरोले पुर्याएको क्षति । पहिरो झरेर विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या हुने देखिएको छ ।

सम्बन्धित

प्रतिक्रिया