डा. केसीले आजै अनसन ताेड्ने
नेपालखोज
२०७७ असोज २३ गते १७:२८
काठमाडौं । अनसनरत डा. गोविन्द केसी आजै अनसन तोड्ने भएका छन् ।
अनसनरत डा. केसी र सरकार बीच सहमति भएको छ ।
केही समयपछि डा. केसी र सरकारको तर्फबाट बनेको वार्ता टोली बिच औपचारिकता सहमति हुनेछ । औपचारिकता सहमति पश्चात आजै डा. केसीले अनसन तोड्ने तयारी गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया