काठमाडौं उपत्यकामा मात्रै आज २६७२ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ असोज २४ गते १८:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जना गरि काठमाडौं उपत्यकामा कुल २६ सय ७२ नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया