शुक्रबार, वैशाख १४, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ असोज ३० गते ७:४२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरिकै मौसम सामान्यतया सफा रहने छ । वर्षा हुने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया