शुक्रबार, चैत १६, २०८०

काठमाडौं उपत्यकामा १७४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ कार्तिक १ गते १८:३४

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ गरि काठमाडौं उपत्यकामा १७४६ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया