शुक्रबार, वैशाख १४, २०८१

दसैंमा ३ दिन बाहेक नियमित कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई सरकारको निर्देशन

नेपालखोज २०७७ कार्तिक ३ गते ९:२४

काठमाडौं । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् ।

उनकाअनुसार यी तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

प्रतिक्रिया