मंगलबार, जेठ १, २०८१

बार्सिलोना रियल भालाडोलिडसँग ३–१ ले पराजित

नेपालखोज २०८० जेठ १० गते ८:५५

काठमाडौं । स्पेनिस ला-लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ । यस सिजनका ला लिगा च्याम्पियन भइसकेकाे बार्सिलोनाले लगातार दोस्रो पराजय भाेगे पछि उसकाे उपाधी जित खल्लाे हुन पुगेकाे हाे ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भयाे, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो । च्याम्पियन बिजेता घोषित भईसके पछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो । 

प्रतिक्रिया