१२ को परीक्षा मंसिर ९ गतेदेखि
नेपालखोज
२०७७ कार्तिक ८ गते १६:५६
काठमाडौं । कक्षा १२ को परीक्षा मंसिरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले शनिबार रुटिन सार्वजनिक गर्दै नियमित र आंशिकतर्फ १२ को परीक्षा गर्न लागेको जनाएको छ ।
मंसिर ९ गतेदेखि हुने परीक्षा बिहान ८ बजेदेखि ९ः३० बजेसम्म हुनेछ ।

सम्बन्धित
प्रतिक्रिया