मंगलबार, वैशाख ३०, २०८२

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

नेपालखोज २०७७ कार्तिक ९ गते ८:३८

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक सञ्जालमा टवीट गर्दै शर्माले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

त्यस्तै, शर्माले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया