शुक्रबार, वैशाख ७, २०८१

आईपीएल २०२० : आज पञ्जाब र कोलकात्ता भिड्दै

नेपालखोज २०७७ कार्तिक १० गते १७:०६

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा युएईको सारजँहामा हुनेछ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ। प्लेअफमा स्थान बनाउनका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण छ।

प्रतिक्रिया