बिहीबार, वैशाख ६, २०८१

काठमाडौं उपत्यकामा थपिए ८९५ जना कोरोना संक्रमित

नेपालखोज २०७७ कार्तिक १० गते १९:११

काठमाडौं । काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८९५ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज उपत्यकाका काठमाडौंमा ६७३, भक्तपुरमा ७६ र ललितपुरमा १४६ गरी ८९५ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया