बिहीबार, चैत १५, २०८०

काठमाडौं उपत्यकामा थपिए १ हजार ३५७ जना कोरोना संक्रमित

नेपालखोज २०७७ कार्तिक १५ गते १७:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप १ हजार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया