नेपालका १३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित
नेपालखोज
२०७७ कार्तिक १६ गते २१:०३

काठमाडौं । देशभरका ७७ जिल्लामध्ये १४ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोलक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी९बर्दघाट सुस्तापूर्व०, रुपन्देही र दाङ छन् । आज मुस्ताङ, मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।
सम्बन्धित








प्रतिक्रिया