शुक्रबार, वैशाख १४, २०८१

सोमबार सुनको मुल्यमा स्थीरता

नेपालखोज २०७७ कार्तिक १७ गते ११:३४

काठमाडौं । सोमबारको दिन सुनको भाउमा कुनैपनि स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १७ गते सोमबारका लागि सुनचाँदीको भाउ निर्धारण गरेको हो । चाँदीको मुल्यमा भने प्रति तोला १० रुपैयाँले बुद्धि भएको छ ।

सोमबारका लागि छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २०५ रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार पनि सुन आजकै अर्थात सोमबारकै भाउमा कारोबार भएको थियो भने चाँदी भने १ हजार १९५ रुपैयााँमा कारोबार भएको थियो ।

प्रतिक्रिया