शनिबार, जेठ ५, २०८१

प्रधानमन्त्री ओलीद्वारा मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन

नेपालखोज २०७७ कार्तिक १९ गते १६:२४

प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन सेन्टरको एनेक्स भवन उद्घाटन गरेका छन् । बुधबार शिक्षण अस्पताल महाराजगंजमा उक्त भवनको उदघाटन गरिएको हो । हेर्नुहोस उद्घाटन समारोहका फोटोहरुः

प्रतिक्रिया