बिहीबार, वैशाख १३, २०८१

टमाटरको सेवनले स्वास्थ्यलाई फाइदैफाइदा

नेपालखोज २०७७ कार्तिक २० गते ४:००
Tomato, Vegetable Garden, Vine – Plant

तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।

१. मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन् ।
२. टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।

३. विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।
४. यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।
५. बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।
६.मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।
७. गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।
८. यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।
९. काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ
१०. टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

प्रतिक्रिया