शुक्रबार, वैशाख १४, २०८१

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

नेपालखोज २०७७ मंसिर १० गते १२:१७

काठमाण्डाैं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार ९२ हजार ५०० मा कारोबार भएको सुन आज १ हजार रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया