नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,४१२ पुग्यो
नेपालखोज
२०७७ मंसिर ११ गते १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा थप २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
नेपालमा आज थप २३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ४१२ पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया