अमेरिकामा २४ घण्टामा २ हजार ३०३ कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ मंसिर २३ गते ८:०७

काठमाडौं । अमेरीकामा पछिल्लाे २४ घण्टामा २ लाख ५ हजार ८३७ कोरोना संक्रमित थपिएका छन् । ।याे सँगै अमेरिकामा हालसम्म १ करोड ४३ लाख ९७ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार साे अबधिमा अमेरिकामा २ हजार ३०३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७८ हजार ८०६ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया