राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी
नेपालखोज
२०७७ मंसिर ३० गते १४:५५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।
संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिए।
सम्बन्धित

प्रतिक्रिया