शुक्रबार, पुष ४, २०८२

अध्यादेश फिर्ता लिन ओली तयार

नेपालखोज २०७७ पुष १ गते १६:५२

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएका छन् । राष्ट्रपतिबाट जारी भएको अध्यादेश फिर्ता लिन आफू तयार रहेको ओलीले बताएका छन् ।

प्रतिक्रिया