चौधरी ग्रुपका एमडी निर्वाण चौधरीलाई काेराेना
नेपालखोज
२०७७ पुष २ गते ९:०३

काठमाडौं । नेपालको सबैभन्दा ठूलो व्यापारिक घरानियाँ चौधरी ग्रुपका प्रवन्ध निर्देशक ( एमडी ) निर्वाण चौधरीलाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
उनले ट्वीटरमार्फत आफू लक्षण सहितकाे संक्रमित भएको जानकारी दिएका छन् ।
उनले आफूमा कोरोना भाइरस पुष्टि भएकाे जानकारी दिँदै थकित र आफूले स्वाद गुमाएको बताएका छन् । उनकाे अन्य स्वास्थ्य अवस्था भने सामान्य नै रहेकाे छ ।
उनी हाल होम आइसोलेसन रहेका छन् ।
सम्बन्धित








प्रतिक्रिया