बुधबार, पुष २, २०८२

प्रधानमन्त्रीविरुद्ध बिहानै संसद्‍मा दर्ता भएको थियो अविश्वासको प्रस्ताव

नेपालखोज २०७७ पुष ५ गते १६:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ । ९० जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बिहान साढे १० बजे नै संसद् सचिवालयमा दर्ता भएको सचिवालय स्रोतले जनाएको छ ।

जनार्दन शर्माको नेतृत्वमा पुगेको टोलीले अविश्वासको प्रस्ताव बिहानै दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया