प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधनको तयारी
नेपालखोज
२०७७ पुष ६ गते १३:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधनको तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो ३ः०० बजे सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

सम्बन्धित

प्रतिक्रिया