शनिबार, जेठ ५, २०८१

गीतकार प्रीती कौरको ‘लेख्नु थियो एउटा पत्र’ सार्बजनिक

नेपालखोज २०७७ पुष ६ गते १५:०९

काठमाडौं । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित ‘लेख्नु थियो एउटा पत्र’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको ‘लेख्नु थियो एउटा पत्र’ भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

गीतकार प्रिती कौरको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाइ नरेश आयरले छायांकनले गरेका छन् भने राज केसीले निर्देशन गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा अश्मिता दाहाल र एल. बि. बिश्वकर्मालाइ फिचर्ड गरिएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया