पुस ८ गते देशैभर विरोध प्रर्दशन गर्दै जसपा
नेपालखोज
२०७७ पुष ६ गते १६:२५

काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा पुस ८ गते सबै जिल्लाका समदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भर्ने भएको छ । पार्टीको आज बसेको बेठकले सो निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिकरअलोकतान्त्रिकरप्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।’
थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

सम्बन्धित








प्रतिक्रिया