बुधबार, पुष २, २०८२

निर्वाचन आयोग पुगे प्रचण्ड, नेपाल र खनाल

नेपालखोज २०७७ पुष १० गते १२:१०

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल निर्वाचन आयोगको पदाधीकारीसँग छलफल गरिरहेका छन् ।

माइतीघरमा भेला भएर केन्द्रीय सदस्य तथा सांसदहरुसहित आयोग पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, पम्फा भुसाल युवराज ज्ञवालीलयायत आयोगका पदाधिकारीसँग छलफल गरिररहेको छ ।

प्रतिक्रिया