बिहीबार, पुष ३, २०८२

बालुवाटारको भेला रुखको चोइटेको बोक्रा मात्र हो : झलनाथ खनाल

नेपालखोज २०७७ पुष १० गते १५:४१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेकपा कहिल्यै नफुट्ने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टी चोइटिन भने सक्ने बताए । उनले रुखको उदाहरण दिँदै रुखका बोक्रा पनि चोइटिने गरेको भन्दै बालुवाटारमा भएको भेला नेकपाको एक चोइटो भएको बताए ।

उनले भने, ‘नेकपालाई फुट्न संविधानले पनि दिँदैन । चोइटिन सक्छ । बालुवाटारमा भेला भएको समूह भनेको नेकपाको चोइटो हो । नेकपा भनेको यो हो ।’

प्रतिक्रिया