सर्वोच्च अदालत अगाडि प्रदर्शन : नेविसंघ नेता त्रिपाठीसहित पाँच पक्राउ
नेपालखोज
२०७७ पुष १० गते १६:०१

काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतअगाडि प्रदर्शन गरिरहेका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन् । नेविसंघ नेता नवराज त्रिपाठीसहित पाँच नेता पक्राउ परेको नेविसंघका नेता मनीष सिम्खडाले जानकारी दिए ।
उनका अनुसार त्रिपाठीसहित नेविसंघका नेताहरू कर्ण ओली, करुणा सागर सिग्देल,अर्बत खड्का र राकेश सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्बन्धित








प्रतिक्रिया