पूर्वसभामुख महरा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालखोज २०७७ पुष ११ गते १९:४३

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

भेटमा उनीहरुबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको थियो । नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो ।

प्रतिक्रिया