चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री येझाउ काठमाडौंमा
नेपालखोज
२०७७ पुष १२ गते १३:५३

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आएका छन् । उप–मन्त्रीसहित चार सदस्यीय टोली मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिईकन निस्केका छन् । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
सम्बन्धित








प्रतिक्रिया