शुक्रबार, पुष ४, २०८२

ओली समूहको सुदूरपश्चिमस्तरीय भेला काठमाडौंमा सुरु

नेपालखोज २०७७ पुष १५ गते १३:३६

काठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो । भेलालाई ओलील सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका दुई समूहले छुट्टा–छुट्टै कार्यक्रम गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले भने आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

प्रतिक्रिया