वाग्मती संसदीय दलको नेताबाट डोरमणि हटाइए, अष्टलक्ष्मी शाक्य चयन
नेपालखोज
२०७७ पुष १५ गते १४:३३

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ ।
बुधबार पेरिसडाँडामा बसेको बैठकले पौडेललाई हटाएर संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो । शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ ।
सम्बन्धित








प्रतिक्रिया