खानेपानी मन्त्रीलाई जाजरकोटमा कालो झण्डा देखाइयो
नेपालखोज
२०७७ पुष २२ गते १३:३०

खानेपानी मन्त्री मणिचन्द्र थापालाई जाजरकोटमा कालो झण्डा देखाएर विरोध गरिएको छ ।
प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले मन्त्री थापालाई कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
ओली नेकपा समूहको अगुवा कार्यक्रता भेलालाई सम्वोधन गर्न आएका मन्त्री थापालाई विद्यार्थीहरुले हिजो कालो झण्डा देखाएका थिए भने आज बुधबार जिल्लाबाट बाहिरिँदै गर्दा पनि कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया