प्रतिनिधि सभा पुनःस्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

नेपालखोज २०७७ पुष २४ गते १५:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनःस्थापना नहुने भन्दै देश चुनावमा गइसकेको बताए।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए।

प्रतिक्रिया