इण्डोनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन
नेपालखोज
२०७७ पुष २५ गते १८:०४

एजेन्सी । इण्डोनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ ।
जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो । इण्डोनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।

सम्बन्धित
प्रतिक्रिया