बिहीबार, माघ १०, २०८१

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

नेपालखोज २०७७ पुष २६ गते १२:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आइतबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हन् ।

Advertisement

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

प्रतिक्रिया