विप्लव समूहका पश्चिम कमाण्ड बाँस्तोला पक्राउ

नेपालखोज २०७७ पुष २९ गते १७:१७

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड प्रमुख पक्राउ परेका छन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पश्चिम कमाण्ड प्रमुख धमेन्द्र बाँस्तोला पक्राउ परेका हुन् ।

यसअघि बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया