शुक्रबार, वैशाख ७, २०८१

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस उत्कृष्ट खेलाडी घोषित

नेपालखोज २०७७ माघ ३ गते ६:४८

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रिमियर लिगले फर्नान्डेसलाई हिजो डिसेम्बरको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो ।
फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । यसअघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका थिए ।

प्रतिक्रिया