शनिबार, वैशाख ८, २०८१

रौतहटका विद्यालय तीन दिन बन्द

नेपालखोज २०७७ माघ ४ गते १२:१०

रौतहट । शीतलहरका कारणा रौतहटको गरूडा नगरपालिकाभित्रका विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन् । एक सूचना जारी गर्दै नगरपालिकाले विद्यालय बन्द गर्न लागिएको जानकारी गराएको छ ।

कोभिड १९ को विश्वव्यपी संक्रमणको जोखिम कम हुँदै गर्दा भर्खरै मात्र सञ्चालनमा आएका विद्यालयहरू अत्यधिक चिसोका कारण मंसिर ६ गतेसम्म सबै सामुदायिक एवम् संस्थागत विद्यालयमा बिदा दिइएको गरूडा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया