शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृत श्रेष्ठको निधन

नेपालखोज २०७७ माघ १२ गते १६:०८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५१ वर्षीय कम्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको हो ।

उनी लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।

No description available.

प्रतिक्रिया