जम्मू-कश्मीरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
नेपालखोज
२०७७ माघ १३ गते ११:३२
काठमाडौं । जम्मू-कश्मीरको कठुआमा भारतीय सेनाको एडभान्स लाइट हेलीकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा दुवैजना पाइलट गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई नजिकैको बेस अस्पतालमा उपचारका लागि लगिएको थियो । जसमा एक पाइलटको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले जानाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया