दाहाल-नेपालको विरोधसभामा पनि मेरै समर्थकहरुलाई झुक्याएर ल्याइएको रहेछ : प्रम ओली

नेपालखोज २०७७ माघ १६ गते १५:५५

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल-नेपाल समूहद्वारा आयोजित विरोधसभामा सहभागीहरु पनि आफ्नै समर्थक भएको जिकिर गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यक्रममा सहभागीहरुलाई सोध्दा उनीहरुले ओलीको समर्थनमा आएको बताएको जिकिर गरेका हुन् । उनले २३ गतेको जनसभामा सिंगो राजधानी मैदानमा उत्रने बताए ।

प्रतिक्रिया